नियम ३०
निस्सा दिन र चिन्ह लगाउन सक्ने
संरक्षकले निकुञ्जको हितको लागि स्थानीय व्यक्तिलाई परिचयको निस्सा दिन र निजहरूको घरपालुवा जीवजन्तुलाई चिन्ह लगाउन सक्नेछ ।
खप्तड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४